उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन

राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत भएक सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ।

सम्बन्धित सामग्री

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन

काठमाडौं, चैत २३ । राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो । धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा […]