उम्मेदवारको टुंगो छैन, कुरियर गरेर कांग्रेसले पठाउन थाल्यो टिकट
आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यालयबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको टिकट पठाउन थालेको छ ।