काठमाडौंः अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयरसँग लिखित जवाफ माग गरेको छ।
आज न्यायधीश हरिकृष्ण कार्कीको इजलासले मेयर बालेन शाहलाई सात दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश गरेको छ।
नर्भिक इन्टरनेशनल अस्पतालको संरचना साउन ३० गतेसम्म नभत्काउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले…