३१  भदौदेखि ‘सेन्चुरी फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी’ हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ३१ भदौदेखि ‘सेन्चुरी फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी-२०२२’ आयोजना हुने भएको छ २ असोजसम्म सञ्चालन हुने हस्पिटालिटीमा खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने छ ।यस वर्षको एक्स्पोमा बजारमा कुन-कुन  फुड, बेभरेज एन्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको  बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित […]