पाँच वर्षमा धेरै काम गरेँ तर ढुंगेधारामा पानी ल्याउन सकिनँ: चिरिबाबु महर्जन

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतको कार्यकालको पाँच बर्षमा धेरै काम गरे पनि ‘हिति’ मा पानी ल्याउन नसकेको बताएका छन्। पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको वृहत अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशीत कार्यक्रममा उनले पाँच वर्षमा धेरै काम गरे पनि हिति अर्थात ढुंगेधारामा पानी ल्याउन नसकेको बताए। यद्यपि प्रयास भने जारी रहेको उनले बताएका […]