बाइडेनले जेलेन्स्कीसँग भने– रुससँग जहिलोसम्म युद्ध चले पनि अमेरिकाले युक्रेनको साथ छोड्दैन

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई रुससँग जहिलोसम्म युद्ध चलेपनि अमेरिका युक्रेनको साथमा रहने आश्वासन दिएका छन्। ‘तपाईं कहिल्यै एक्लो हुनुहुने छैन,’ अमेरिका भ्रमणका रहेका जेलेन्स्कीलाई बाइडेनले भने। गत फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्की बुधबार पहिलो पटक विदेश भ्रमणमा निस्केका हुन्। अमेरिकाले दुई अर्ब डलरको नयाँ प्याकेज सहयोग स्वरुप युक्रेनलाई दिने घोषणा गरेको छ। (बीबीसी)

सम्बन्धित सामग्री

अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलर बराबरको सैन्य उपकरण र हतियार

रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर अर्थात करिब ३२०० करोड रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ । रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० […]

जो बाइडेनले जेलेन्स्कीलाई भने- अमेरिका युक्रेनको साथमा उभिनेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलिरहँदासम्म अमेरिकाले युक्रेनको साथ दिने बताएका छन्। राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा छन्। साेही क्रममा राष्ट्रपति बाइडेनले युक्रेनलाई साथ दिने बताएका हुन्। ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्‍न’,राष्ट्रपति बाइडेनले भने। यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि भोलोडिमिर जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका हुन्। भ्रमणमा क्रममा जेलेन्स्कीले जो बाइडेनसँग […]

युक्रेनलाई गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षा: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन । रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताएका छन । पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका छन। युक्रेनको पूर्वी क्षेत्रमा […]

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ ।रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज  हुने विश्वास गरिएको

अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६०० मिलियन डलर दिने

वासिङटन । अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६०० मिलियन डलर सुरक्षा सहायता दिने भएको छ । अमेरिकाले युक्रेन जाने नागरिकका लागि लेभल–४ वारनीङ ट्राभल एडभाइजरी जारी गर्दै नागरिकहरूलाई संवेदनशील ठाउँहरूमा नजान चेतावनी दिइएको छ। लगातार युक्रेनमा रुसले गरेको आक्रमणको आज तेस्रो दिन हो । शनिबार राजधानी किएभ लगायत युक्रेनको सबै महत्वपूर्ण सहरमा विष्फोट भएको छ । […]

रुससँग भएका यी ३ विनाशक हतियारसँग संसार थुरुरु

युक्रेनका विषयमा संसारका दुई महाशक्ति रुस र अमेरिकाबीचको तनाव चरममा पुगेको छ ।  युक्रेनलाई नेटोको सदस्य बन्न नदिनका लागि रुसले भएभरको शक्ति लगाइरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा युक्रेनको सहायता गर्ने अमेरिकाले घोषणा गरेको छ ।  आणविक हतियार भएका दुई महाशक्तिबीचको संघर्षले तेस्रो विश्वयुद्धको जोखिम उत्पन्न भएको छ ।  रुससँग भएका तीन खतरनाक हतियारको चर्चा यहाँ गरिनेछ : आणविक बम रुससँग संसारको सबभन्दा शक्तिशाली आणविक बम छ । बाम्बा नामक आणविक बमको परीक्षण शीतयुद्धको समयमा रुसले गरेको...

युक्रेन संकट : रुससँग युद्ध सुरु भइसकेको छ भनेर कसरी थाहा हुनेछ ?

संसारभरीको नजर हाल युक्रेनको विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको धारणा के छ भन्नेमा अडिएको छ । संघर्ष बढ्ने आशंकाबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकालिरहको छ । तर रक्षा विशेषज्ञ जोनाथन मार्कसले भने संघर्ष पहिले नै सुरु भइसकेको पनि हुनसक्छ भन्ने आशंका व्यक्त गरे । चारैतिर रुस र युक्रेनबीच युद्ध सुरु हुने खतराको चर्चा छ । सबैतिर रुसले हमला गर्ला त भन्ने प्रश्न यथावत् छन् । के राष्ट्रपति भ्लादिमिर पुटिन हरेक मूल्यमा युद्ध चाहन्छन् त वा कुटनीतिक बाटो अपनाएर शान्तिसम्

साढे ८ हजार अमेरिकी सेना रुससँग भिड्न तयारी अवस्थामा

काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सूचनाका आधारमा अमेरिकाले आफ्नो सेना तयारी अवस्थामा राखेको छ। पेन्टागनले युक्रेनको सीमामा तनाव बढ्न सक्ने भन्दै साढे ८ हजार सैनिक तयारी अवस्थामा राखेको जनाएको छ। यी सैनिक परिचालन कहिले गर्ने भन्नेबारे भने अमेरिकाले स्पष्ट पारेको छैन। पेन्टागनका प्रेस सचिव जोन किर्बीका अनुसार ¥यापिड–रिएक्सन फोर्सलाई सक्रिय बनाउनेबारे नेटोले निर्णय गरेपछि मात्रै सैनिक परिचालन हुनेछ। अमेरिकाले केही महिनादेखि रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको