काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले कसैको दवाबमा नेपालले सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
सरकारका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बास्कोटाले देशको आवश्यकता अनुसार सरकारले सम्झौता गर्ने बताए।
उनले भने, 'हामी कसैको दबाबमा परेका छैनौं। कसैको प्रभावमा पनि पर्दैनौँ। हाम्रा सम्बन्धहरू विस्तार गर्ने