संघीय मोडलमा प्रहरीलाई तिखार्ने चुनौती

प्रहरी राज्यको एक प्रमुख साधन हो । प्रहरी ऐन, २०१२ को प्रस्तावनामा नै ‘अपराध रोक्ने र अपराधी पत्ता लगाउने सुयोग्य साधनका रूपमा नेपाल प्रहरी फोर्सको गठन गरिनेछ’ भनिएको छ । सुयोग्य साधनले मात्र ‘सत्य सेवा सुरक्षणम्’ को मर्म अनुरूप सेवा प्रवाह गर्न सक्दछ भन्ने राज्यको ठम्याइ ठीक हो । तर, व्यवहारमा भने नेपाल प्रहरीलाई सुयोग्य […]