दिल्लीतर्फ प्रचण्ड, 'चीनबाट पनि निम्तो आएको छ, छिट्टै जान्छु'

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली उडेका हुन्। राजनीतिक भ्रमणका लागि आफू भारत जान लागेको र भ्रमण पूर्ण रुपमा सद्भावना भ्रमण हुने त्रिभुवन अन्तर्राष्ट्रिय…