रूपेन्देही – बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ ।देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो । जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले रु पाँच […]