मल खादको सहज आपूर्ति र महँगी नियन्त्रणको ज्ञापन पत्र बुझ्न मुख्यमन्त्रीले समय दिएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म रासायनिक मलको सहज आपूर्ति हुन सकेको छैन । भारतीय सीमा क्षेत्र नजिक रहेका किसानहरूले भारतबाट अवैध रूपमा ल्याएको मलले खेती गरिरहेका छन् भने अन्य क्षेत्रमा पर्याप्त मल बिना नै खेती गर्न बाध्य छन् । त्यसैमाथि आकासे पानीका भरमा रहेका किसानहरू पानी नपरेपछि थप समस्यामा छन् । किसानका यी र यस्तै […]