विश्वकप फुटबलमा सुरक्षा सहयोग गर्न कतारमा टर्कीले सेना पठाउने

कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ। टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो। टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो।कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो। कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो। सो सहयोग सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबा

सम्बन्धित सामग्री

विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला

दोहा – फिफाले कतारमा रहेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला गरेको जनाएको छ। कतारमा विश्वकपका लागि परियोजनाहरू निर्माण गर्दा घाइते भएकाहरूलाई क्षतिपूर्ति बापत सहयोग गर्न चाहेको फुटबल निकायका एक शीर्ष अधिकारीले बिहीबार युरोपेली सांसदहरूलाई जानकारी गराएका बताइएको छ। फ्रान्सको स्ट्रासबर्गमा भएको युरोप काउन्सिलको बैठकमा फिफाका उपमहासचिव अलास्डेयर बेलले ४६ राष्ट्रको समूहका सांसदहरूलाई भने, ‘विश्वकपमा […]

विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्ममा टर्की सेनाले लिने

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ । सुरक्षाका लागि कतारले सहयोग मागेपछि सेना पठाउने निर्णय भएको हो । टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो । टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ । यद्दपी […]