आईपीएल र टी२० विश्वकप यूएईमा हुने सम्भावना, भारत आउन चाहँदैनन् अन्तर्राष्ट्रिय खेलाडी

धेरै खेलाडीहरू कोरोना संक्रमित भएपछि आईपीएलका खेलहरू स्थगित गरिएको छ ।  यससँगै अक्टोबर महिनामा हुन लागेको टी२० विश्वकप पनि अनिश्चित बनेको छ । बीसीसीआईले यी दुवै टुर्नामेन्टलाई सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मका लागि यूएईमा गराउने कोशिश गरिरहेको बुझिएको छ ।  आईपीएलको यस सीजनमा अझै ३१ वटा खेल हुन बाँकी छन् ।  सेप्टेम्बर १४ मा इंग्ल्यान्डविरुद्ध इंग्ल्यान्डमा टेस्ट सिरीज सकिएपछि यो टुर्नामेन्ट गराउने कोशिश हुँदैछ ।  भारत र इंग्ल्यान्डका खेलाडी बायोबबलमा नै हुने भएकाले यूएईमा उनीहरूलाई बायो...

सम्बन्धित सामग्री

आईपीएल २०२४ : सत्रौँ आईपीएलबारे तपाईँले जान्नुपर्ने कुरा - BBC News नेपाली

भारतमा निर्वाचनको मुखमा आईपीएल अर्थात् टी२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता हुन लागेको छ।

कोहलीको बैंगलोर प्लेअफ नजिक, राजस्थानमाथि ७ विकेटको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेटमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो ।

भारतमा नभई यूएईमा हुने भयो टी२० विश्वकप

यस वर्ष हुने टी२० क्रिकेट विश्वकप यूएईमा आयोजना गरिने भएको छ ।  भारतको क्रिकेट बोर्ड बीसीसीआईले सोमवार यसको घोषणा गरेको छ ।  बोर्ड सचिव जय शाहले बताए, ‘हामीले सबै पक्षमा विचार गरेर विश्वकप भारतबाट यूएई सार्ने निर्णय लिएका छौं । आईसीसीलाई आजै यस विषयमा सूचना दिइनेछ ।’ विश्वकपका बारेमा फैसला लिने अन्तिम दिन सोमवार नै थियो ।  विश्वकपका म्याचहरूको मिति आईसीसीले निश्चित गर्छ । अक्टोबरको अन्तिमतिर टी२० विश्वकप शुरू गरिने सम्भावना छ ।  आईपीएल–२०२१ मा कोरोना महामारीका...

आजबाट आईपीएल शुरू, मुम्बई र बैंगलोरमा कसको स्थिति कस्तो ?

शुक्रवारबाट सुप्रसिद्ध टी२० क्रिकेट लीग आईपीएलको १४औं सीजन शुरू हुँदैछ । पहिलो खेल पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुँदैछ । दुवै टीमबीच अहिलेसम्म खेलिएका २९ खेलमा मुम्बईले १९ जीत हासिल गरेको छ भने बैंगलोरले १० खेल जितेको छ । यी दुई टोलीबीच अन्तिमपटक सन् २०२० को अक्टोबर २८...

आईपीएलको मुख्य प्रायोजकको लागि बोलपत्र आह्वान

२७ साउन, काठमाडौं । भारतको क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक लागि बोलपत्र आह्वान गरेको छ । बीसीसीआईले सोमबार एक विज्ञापन जारी गर्दै यस सिजनको आईपीएलको मुख्य प्रायोजकका लागि …