काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठनले अनेरास्वियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौता धाेका भएकाे भन्दै विरोध गरेको छ। अनेरास्वियुले बालुवाटारमा सम्झौता पत्र जलाएर विरोध गरेको हाे। बुधबार त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क तत्कालका लागि फिर्ता लिएको थियाे। विद्यार्थी प्रतिनिधिसहितको समितिले सात दिनभित्र दिने रायका आधारमा बढाइने […]