सीप तथा क्षमताको अभावका कारण लाखौँ युवाहरू बेरोजगारीसँग जुध्न बाध्य

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीका नयाँनयाँ अवसर सिर्जना भए पनि लाखौँ युवाहरू बेरोजगारी समस्यासँग जुध्न बाध्य रहेको तथ्य सार्वजनिक गरेको छ ।आईएलओले सोमबार सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको देखाएको छ । जुन दर सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको भन्दा...

सम्बन्धित सामग्री

बालबालिकाको ज्ञान बढाउन नाटक ‘ढुङ्गाको खिचडी’ मञ्चन

काठमाडौँ – विद्यालयले रंगमञ्च कक्षाको अवधारणा ल्याएयता विभिन्न उमेर समूहका बालबालिका, किशोरकिशोरीको ज्ञान र सीप अभिवृद्धिको विकासका लागि नाटकमा पनि अभिरुची बढाउने काम भइरहेको छ। पछिल्ला समय त हरेक विद्यालयले बालबालिकालाई जिज्ञासु बनाउनुका साथै सोच्न सक्ने क्षमताको अभिवृद्धि बढाउन नाटकको साहरा लिने गरिएको छ। यसैक्रममा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले नेपाली लोककथा ‘ढुङ्गाको खिचडी’लाई […]

दोर्दीमा जलविद्युत आयोजनासँगै रोजगारीको अवसर

लमजुङ – दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्। आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी […]

दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौंले पाए रोजगारी

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्।आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपर दोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ ।य

उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

काठमाडौं । बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक घोषित भएका छन् । सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स् लिमिटडले आयोजना गरेको मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धामा मानन्धर उत्कृष्ट बन्न सफल भएका हुन् । प्रतिस्पर्धामा बुटवलका अम्बर गुरुङ दोस्रो र काठमाडौंका डेम लामा तेस्रो भएका छन् । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो […]

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले राष्ट्रिय सीप प्रतियोगिता गर्ने

काठमाडौँ– व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट–टू)ले राष्ट्रिय सीप प्रतियोगिता गर्ने भएको छ। बिल्डिङ इलेक्ट्रिसियन विषयमा यही असार १४ गते राष्ट्रिय सीप प्रतियोगिता गर्न लागिएको परियोजनाले जनाएको छ। सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा इच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसको व्यवस्थापन […]

दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । ‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका […]

बढी सुन्दर भएकै कारण बेरोजगार भइन् यी मोडेल

मानिस बेरोजगार हुनुका कारण के के हुन सक्दछन् ? देशमा पर्याप्त रोजगारीका अवसर नहुनु, मानिस आफैमा शिक्षा तथा सीप र क्षमताको कमी हुनु आदि आदि । तर संसारकै धनी मुलुक अमेरिकामा एकजना युवतीचाहिं बढी सुन्दर भएकै कारण बेरोजगार हुनु परेको छ । एमी कुप्स नामक ती मोडेलले आफ्नो बेरोजगारीको अनौठो कारण बताएकी छिन् । आफूले […]

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

म्याग्दी।म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ। बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो।काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो।

म्याग्दीमा हावाबाट बिजुली निकालियो

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिलमा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ। काठ,जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले बताए। यसमा करिब एक लाख खर्च लागेको छ।

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

म्याग्दी।म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ। बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो।काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो।