काठमाडौं । रुसका स्वतन्त्र पत्रकार दिमित्री मुराटोभले आफ्नो नोबेल शान्ति पुरस्कार १ करोड ३ लाख डलरमा बेच्नेका छन् । स्वतन्त्र पत्रिका नोभाया गजेटाका सम्पादक मुराटोभले नोबेल शान्ति पुरस्कारको पदक बिक्रीबाट प्राप्त हुने सबै रकम युक्रेन युद्धमा परेका शरणार्थीहरूलाई दिने घोषणा गरेका छन् । मुराटोभलाई रूसमा अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि २०२१ मा शान्ति पुरस्कारबाट सह–पुरस्कृत गरिएको […]