खुले रवीन्द्र मिश्र : संवैधानिक राजतन्त्र, हिन्दु–बौद्ध राष्ट्र र संघीयता खारेजी

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकाल्नुभएको छ ।

सम्बन्धित सामग्री