युरोप गन्तव्यलाई अगाडि बढाऊ

सरकारले मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपालको वैदेशिक रोजगारीलाई फराकिलो बनाउने क्रममा युरोपका केही मुलुकसँग श्रम सम्झौताको तयारी गर्नु आफैंमा सुखद पक्ष बनेको छ । यसअघि बेलायतसँग श्रम सम्झौता गरेको सरकारले अहिले युरोपेली मुलुक जर्मनी र रोमानियामा नेपाली श्रमिक पठाउन श्रम सम्झौताको तयारी गरेको छ । अहिले जर्मनी र रोमानियासँग श्रम सम्झौताको तयारी अन्तिम चरणमा […]