काठमाडौं । ओस्कार अवार्ड मनोनित र दुईपटक गोल्डेन ग्लोब्स विजेता अभिनेता जेम्स फ्रांकोले विश्वचर्चित क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको भूमिकामा अभिनय गर्ने भएका छन् । डेडलाइन हलिउड म्यागजिनका अनुसार मिगुएल बार्डेनले निर्देशन गर्ने फिल्म ‘एलिना अफ क्युबा’मा उनले अभिनय गर्न लागेका हुन् । उनले इमाजेन अवार्ड विजेता अभिनेत्री मिया माएस्ट्रोसँग फिल्म खेल्ने टुंगो लागेको हो […]