ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनद्वारा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण

ग्लोबल फन्डको अनुदानमा बुटवलमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।