राप्रपाका भातृ संगठनहरु राप्रपा नेपालमा समाहित हुँदै

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो । पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले […] The post राप्रपाका भातृ संगठनहरु राप्रपा नेपालमा समाहित हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.