साउदी अरबले मंगलबार २० देशमा प्रवासी कामदारमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड–१९ को संक्रमण रोक्नका लागि साउदी अरबले फेब्रुअरी महिनामा यो प्रतिबन्ध लगाएको थियो । जुन २० देशमा प्रवासी कामदारमाथि यात्रा प्रतिबन्ध हटाइयो, त्यसमा भारत पनि समावेश छ । साउदी अरबको गृहमन्त्रालयका अनुसार जुन २० देशका प्रवासी कामदारमाथि यात्रा प्रतिबन्ध हटाइयो, उनीहरु अब साउदी अरब जान सक्ने तर यसका लागि कोभिड भ्याक्सिनको दुबै डोज लगाउनुपर्छ । السماح بعودة المقيمين القادمين من الدول التي سبق