१५ शय्याको अस्पताल भवन एक वर्षदेखि अलपत्र

गुल्मी दरबार गाउँपालिकास्थित पन्ध्र शय्याको अस्पताल भवन अलपत्र परेको छ । तोकिएको मितिमा निर्माण सम्पन्न गरिए पनि भुक्तानी समस्याले गाउँपालिकाको अस्पताल भवन एक वर्षदेखि अलपत्र परेको हो । निर्माण व्यवसायीलाई भवन निर्माण गरेको बाँकी रकम भुक्तानी गर्न आवश्यक बजेट नआएका कारण भवनको स्वामित्व हस्तान्तरणसमेत हुनसकेको छैन । जिल्लाका कतिपय पालिकामा निर्माण व्यवसायीले समयमा काम नगर्दा […]

सम्बन्धित सामग्री

अस्पताल भवन छ, छैन उपकरण र दरबन्दी

नवलपुरको बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको हो ।

जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग

१६ पुस, खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो । चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको […]

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा वडा नं ५ सुलिथुम्का सामुदायिक वनमा निर्माण सुरु गरेको १५ शय्याको अस्पताल भवन निर्माण व्यवसायीको लापरबाहीले साढे तीन वर्षदेखि अलपत्र अवस्थामा छ।  सबै नागरिकलाई पालिकास्तरमै सुविधा सम्पन्न...

चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण

दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ ।

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

९ असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ । भवनको काम अहिले रङ्गरोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले […]

कपिलवस्तुमा १५ शय्याको अस्पताल बन्दै

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि  शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमि

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास हुने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै

कपिलवस्तु, ९ पुस : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । इस्टिमेट अनुसार २६ […]

अन्तिम चरणमा अस्पताल भवन

शिवालय गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ। सङ्घीय शासन प्रणाली लागू भएपछि गाउँपालिकामा १० शøया नगरपालिकामा १५ शय्याको अस्पताल हुनुपर्ने अवधारणा ल्याएपछि अस्पताल भवन निर्माण कार्यको सुरु गरिएको हो।