सेनाको होस्टलबाट बेपत्ता विद्यार्थी भेटिएनन्

सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको चार महिनाभन्दा बढी भइसक्यो । भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ ।

सम्बन्धित सामग्री

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरू

सुनकोशी नदीको बहावलाई आधा फर्काएर खोजबिन गर्दा समेत बेपत्ता जिप तथा सीटीईभीटीका तीन जना अधिकारीहरु फेला परेका छैनन् । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थान समेत चार वटा टोलीले सुनकोशी नदीमा चार दिनअघि जिप खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र एक अधिकृतलाई फेला पार्न सकेका छैनन् ।

सुनकाेसीमा बेपत्ता सीटीईभीटीका कर्मचारी अझै भेटिएनन्

काठमाण्डाै – अस्ति शुक्रवार सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जना आज आइतवारसम्म पनि भेटिएका छैनन् ।सशस्त्र प्रहरी, नेपाली सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानकाे टोलीले खोजी गरिरहेको भए पनि जीप तथा जीपमा रहेका तीन जनाको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिनुभयो । जीप खसेको ठाउँमा पानीको बहाब तीव्र रहेकोले गोताखोरको टोली पानीमुनि जानै नसकेको उहाँले बताउनुभयो । ‘खोजी गर्ने टोली पानीमा हाम फाल्दा एकै पटक ...