मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की मोडेल हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखराको न्यू रोडमा रहेको कास्की मोडेल हस्पिटलसँग छुट सम्झौता गरेको छ । सम्झौता पछि बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त हस्पिटलमा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म […]