महतको दाबी- बालुवाटार प्रकरणमा गच्छदार निर्दोष, माधव नेपालको निर्देशन मानेका हुन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालुवाटारको जग्गा प्रकरणमा विजयकुमार गच्छदार निर्दोष रहेको दाबी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयमा गच्छदारभन्दा पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जिम्मेवार हुने बताए । महतले भने, ‘विजय गच्छदार निर्दोष हुनुहुन्छ, त्यो मन्त्रीस्तरीय निर्णय होइन । मन्त्रिपरिषद्ले गरेको निर्णय हो र […]