‘माथिल्लो दोर्दी ए’ जलविद्युत आयोजनाको लागत किन बढ्यो ?

लमजुङ – लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबार सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । आज (शुक्रबार) दुई दिनसम्म मेसिन जडान गर्न समय लाग्ने आयोजनाले जनाएको छ । यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, टनेलमा […]