७ महिना पछि सुकेटार विमानस्थलमा बस्यो निगमको जहाज, बिराटनगर उडानको तालिका छैन

काठमाडौबाट ३ जना यात्रु लिएर आएको विमान सुकेटारबाट काठमाडांै रिक्तै फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरण, ताप्लेजुङ नागरिक उड्ययन कार्यालय सुकेटारका बरिष्ठ अधिकृत सुजन गिरीले जानकारी दिए।