तुलसीपुर उपमहानगरको मेयरमा कांग्रेसबाट गेहेन्द्र गिरी उम्मेदवार बन्ने

१० वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनबाट तुलसीपुर उपमहानगरको मेयर पदको भाग कांग्रेसलाई परे अनुसार कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको तुलसीपुर नगरसभापति सुरेश हमालले बताए । यद्यपि कांग्रेसमा उपमहानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय समितिले चयन गर्ने व्यवस्था […]