मकवानपुर २ (१) माओवादीकी कुमारी मोक्तान विजयी

नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य कुमारी मोक्तान प्रदेशसभा मकवानपुर २ (१) मा विजयी भएकी छन् ।

सम्बन्धित सामग्री

मकवानपुर २ प्रदेशसभा (१)मा माओवादीकी कुमारी मोक्तान विजयी

हेटौँडा- आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर २ प्रदेश (१) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मोक्तान विजयी भएकी छिन् । भर्खर सम्पन्न मत गणना अनुसार उनले १९ हजार आठ सय ७३ मत ल्याएर जित हात पारेकी हुन् । उनको निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णुप्रसाद ढकालले १९ हजार प...

मकवानपुर २ (१)मा माओवादीकी कुमारी मोक्तान विजयी

मकवानपुर — मकवानपुर २ (१) को प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् । नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दा एमालेका ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।

मकवानपुर २ (१) मा माओवादीकी कुमारी मोक्तान निर्वाचित

प्रदेश सभातर्फ मकवानपुर २ (१) मा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई ३२२ मत अन्तरले पराजित गरेकी हुन् । मोक्तानले १९ हजार ८७३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे । मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् । यस्तो छ मोक्तानको राजनीतिक यात्राहेटौंडा–१३, पदमपोखरीस्थित ठुल्थलीमा

मकवानपुरबाट प्रदेशसभामा माओवादी केन्द्रकी कुमारी मोक्तान निर्वाचित

७ मंसिर, हेटौंडा । मकवानपुर २(१) बाट बागमती प्रदेशसभामा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान  निर्वाचित भएकी छन् । उनले १९ हजार ८७३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार बिष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे । मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् ।

विरोधको ‘पञ्जा दाउ’

२० कात्तिक, मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा मकवानपुर–२ मा हिजोआज नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूसँगै भोट माग्न हिंड्छन् । उनीसँग कहिले प्रदेश सभामा उठेका कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ हुन्छन् त कहिले माओवादी केन्द्रीय सदस्य तथा वागमतीकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान । यस पटकको चुनावमा उनको […]