३० पटक सगरमाथा आरोहण गरेका कामीरितालाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

३० पटक सगरमाथा आरोहण गरेर फर्केका कीर्तिमानी आराेही कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएकाे छ ।

सम्बन्धित सामग्री

सगरमाथा आरोहण गर्ने ३५ महिलालाई सम्मान

सगरमाथा आरोही संघले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सगरमाथा आरोहण गर्न महिलाहरूलाई सम्मान गरेको छ । बुधबार नेपाल पर्यटन बोर्ड र नेपाल पवर्तरोहण संघको सहयोगमा सगरमाथा आरोहण गर्नहरूलाई सम्मान गरेको हो । संघले सबैभन्दा छोटा समयमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेकी महिला आरोही फुन्जो लामा र अभिनेत्री निशा अधिकारसहित ३५ महिलालाई प्रशंसापत्र दिएर सम्मान […]

हिमालय एयरलाइन्सको सफल सगरमाथा आरोहण

हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले सगरमाथा आरोहण गरेका छन्।

सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् ।   पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् । सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिँदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ ।  यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिए

अभिनेत्री दिया पुन च्यारिटीका लागि सगरमाथा आरोहण गर्दै

अभिनेत्री दिया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् ।पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने

मौसम सुध्रेपछि धमाधम सगरमाथा आरोहण

चालू सिजनमा ३२० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । आइतबारमात्रै १७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् भने यसअघि करिब १५० आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।करिब १ हप्ता मौसमी खराबीका कारण रोकिएको आरोहण शनिबारबाट मौसम सुधार आएसँगै आरोही चुचुरोतर्फ लाग्ने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले […]

जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

३ जेठ, बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा […]

यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति लिएका हुन्। सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा ९२ जना महिला र ३१५ जना पुरुष रहेका छन्। यस्तै, एक जना तेस्रो लिङ्गीले पनि सगरमाथा आरोहण गर्दैछन्।

सगरमाथा आरोहण आजदेखि

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ। कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथा चढेपछि आरोहण सुरु भएको हो। यस वर्षको वसन्त ऋतुमा २० दिनमा ४३ आरोही समूहका ४०८ आरोही सगरमाथा चढी सक्नुपर्नेछ। आरोहीबाट सरकारले ६६ करोड राजश्व संकलन गर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति लिएका हुन्। सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा ९२ जना महिला र ३१५ जना पुरुष रहेका छन्। यस्तै, एक जना तेस्रो लिङ्गीले पनि सगरमाथा आरोहण गर्दैछन्।