रुसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ। ‘डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क सहरको उत्तर-पश्चिमी भागको एक क्षेत्रलाई मुक्त गरेको छ,’ रक्षा मन्त्रालयले बाखमुतलाई यसको रुसी नामले उद्धृत गर्दै भन्यो। बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रुसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रुसी सैनिकहरू शहरको छेउछाउबाट आक्रमणलाई तीव्र पार्दै यसको […]