नारायणकाजी श्रेष्ठद्वारा गभर्नर अधिकारीको राजीनामा माग

सांसद श्रेष्ठले गभर्नर अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले पद छोड्नु बेश हुने उहाँको भनाइ छ ।