काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन्। दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन […]