खेर गइरहेको जमिनमा लटरम्म तरकारी

कालीकोटको खाँडाचक्र नगरपालिका–५, तेर्सो बजारका भीमबहादुर कार्की चार/पाँच वर्षदेखि तरकारी खेतीमा संलग्न हुनुहुन्छ । क्यान्सरको बिरामी हुँदा पनि उहाँले तरकारी खेती गर्न छाड्नुभएको छैन । भिरालो जमिनको १२ रोपनी जग्गामा उहाँले आलु, फर्सी, काँक्रा, खुर्सानी, गोलभेँडा, चिचिन्डा, काउली, फर्सीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । त्यही तरकारी खेतीबाट उहाँले क्यान्सर हुँदा लागेको करिब १० लाख ऋण चुक्ता गर्नुभयो । थप जग्गा जोड्नुभयो । नयाँ घर बनाउनुभयो ।

सम्बन्धित सामग्री

बन्दा बिक्री नहुँदा जुम्लाका किसान समस्यामा

जुम्लामा किसान उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्यामा परेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाँउकी किसान जयसरा महतले तीन रोपनी जमिनमा खेती गरेको बन्दा  नबिक्दा समस्यामा परेको बताइन्। तयारी अवस्थामा रहेको बन्दा  नबिक्दा मर्कामा परेको महत

बाँझो जग्गाको सामूहिक उपयोग : खेर गएको जमिनमा तरकारी र अन्न उब्जाउँदै किसान

कास्कीको रूपा गाउँपालिका–६ काउरे देउरालीका कृष्णप्रसाद सुवेदीको गाउँमै रहेको करीब १० रोपनी जग्गा वर्षौंसम्म बाँझो रह्यो ।  बाल्यकालमा जान्ने–बुझ्ने भएदेखि आफ्नो पाखोबारीमा हरेक वर्ष मकै, गहुँ र घैया उत्पादन गरेको सम्झना छ उनलाई । त्यसैले आफ्नो पालामा पनि उनले उत्पादनलाई नै जीविकाको बाटो रोजे । गाउँलेको खेतबारीमा नजिकैको जंगलबाट बेला–बेलामा बाँदर पस्ने र अन्नबाली खाइदिने समस्या पुरानै थियो । कुरुवा बसेर भए पनि बाँदर धपाउने गरेका थिए गाउँलेले । पछिल्लो समय बाँदरको बिगबिगी वर्षैपिच्छे ब...

विदेशबाट फर्किएर तरकारी खेती

वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी कुहिएर जान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने […]