कोशी विवाद : कांग्रेस संसदीय दलको बैठक बस्दै, होला त शेखर समूहमाथि कारवाही ?

काठमाडौं- कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र किचलो थप बढेको छ ।   कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समूहले विद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारवाही गर्नेसम्मका कुरा सुरु भएका छन् ।  कोशी सरकारको भावी नेतृत्वका लागि डा. शेखर कोइराला पक्षधरले नेकपा एमालेको ...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठक बस्दै

७ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद …