सांसद अरुण चौधरीले ६ महिना कैद भुक्तान नगरेको खुलासा, जुनसुकै बेला पक्राउ पर्न सक्ने

१६ माघ, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी फौजदारी कसुरमा दोषी ठहर व्यक्ति भएको खुलेको छ । उनीमाथि जिल्ला अदालत कैलालीबाट ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय गर्ने र ८ लाख १९ हजार रुपैंया भराउने फैसला भएको हो । अरुणसहित ३ जना विरुद्ध मुद्दा चलेको थियो । तीनजना […]