म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ६ बेपत्ता

लगातार परेको अविरल वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा दुईजनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका

सम्बन्धित सामग्री

पहिरोले घर पुरिँदा दुईको मृत्यु

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।

घाँस काट्न जाँदा पहिरोले पुरिएर दुईको मृत्यु

जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो।...

ब्राजिलमा पहिरोले पुरिएर कम्तीमा दुईको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । पहिरोले ब्राजिलको बीआर थ्री सेभेन सिक्स राजमार्ग प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सडकको २ सय मिटर खण्डमा खसेको पहिरोले ६ वटा […]

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार, पहिरोमा घामबहादुर विक, […]

गुल्मीको इस्मामा पहिरोले पुरिएर दुईको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका- २ हस्तिचौरको रातचौरमा पहिरोले पुरिएर दुईजनाको ज्यान गएको छ । स्थानीय ३८ वर्षका

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

​पहिरोले पुरिएर दुईको मृत्यु

रामेछाप, चैत १ – रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ ।  ज्यान हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्...