निषेधाज्ञा खुले पनि सवारी लाइसेन्स परीक्षा तत्काल नहुने, अब एक वर्ष अवधि भएको अस्थायी कार्ड दिने तयारी

काठमाडौंः यातायात कार्यालयले सेवा पुनः सुरु गरेको भए पनि करिब दुई महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा दिन चाहनेले अझै केही समय कुर्नुपर्ने भएको छ। निषेधाज्ञा खुकुलो बनाउँदै सरकारले विभिन्न व्यवसाय तथा क्षेत्रहरु विस्तारै खुकुलो बनाउँदै लगेको छ। तैपनि ट्रायल खोल्ने भने टुङ्गो देखिएको…

सम्बन्धित सामग्री

बागलुङमा सुरु भयो चार पांग्रे सवारीको लाइसेन्स परीक्षा

बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो ।

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंकको नियम बागमतीमा लागू भएन

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लागि लिइने प्रयोगात्मक परीक्षा प्रणालीमा त्रुटी भएको निष्कर्ष निकालेको छ । यही त्रुटीले लिखित परीक्षामा ७५ प्रतिशत परीक्षार्थी असफल हुने गरेको विभागले बताउँदै आएको छ । सवारी लाइसेन्स परीक्षा प्रक्रियामा बिचौलियाको बिगबिगी बढेको भन्दै सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा प्रणाली परिवर्तन गर्ने अवधारणा सरकारले ल्याएपनि अभ्यासमा आउन सकेको […]

सवारी लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मुलुकभर लागू नगरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले गण्डकी, लुम्बिनी, एक नम्बर र सुदुरपश्चिम प्रदेशमा मात्रै निर्देशिकाबमोजिमको व्यवस्था लागू भएर परीक्षा सञ्चालन भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । उत्प्रेषणयुक्त परमादेश माग गर्दै पोखरेलले श्रम रोजगार […]

सुदूरपश्चिमको पहाडी जिल्लामा पनि सवारी लाइसेन्स परीक्षा

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराले पहिलो पटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका हुन् ।

चार वर्षपछि खुल्यो जुम्लामा सवारी लाइसेन्स परीक्षा

जुम्लामा चार वर्षपछि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षा खुलेसँगै सवारी चालकहरु खुशी भएका छन्। २०७५ सालदेखि बन्द रहेको लाइसेन्स परीक्षा फाुगन अन्तिम साताबाट जुम्लामै खुलेपछि यहाँका सवारी चालक उत्साहित भएका छन्। पछिल्लो...

सवारी लाइसेन्स परीक्षा : आएन स्मार्टकार्ड, दसैँपछि मात्रै नयाँ आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागले रोकिएका सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन गरेको १५ दिन भयो । विभागले परीक्षा सञ्चालन गर्नुअघि नै दुई सातामा स्मार्टकार्ड आइपुग्ने जनाएको थियो । तर, अझै स्मार्टकार्ड आएको छैन । विभागले समयमा स्मार्टकार्ड ल्याउन नसक्दा सवारीचालकहरूले सहजै लाइसेन्स पाउन सकिरहेका छैनन् । यस्तै, नयाँ आवेदन खुलाउन विभागले...