सामसुङ डिजिटल प्लाजा अब गाइघाटमा

१२ माघ, काठमाडौं । हिम इलेक्ट्रोनिक्स, नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले उदयपुरको गाइघाटमा १२औं सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसुङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूले हिम इलेक्ट्रोनिक्सलाई …