संस्कृतिविद् सत्यमोहन जोशीले पाए पहिलो ई-पासपोर्ट

काठमाडौँ । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । आज (बुधबार)देखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी दिएका हुन् । हाल चल्तीमा रहेको मेसिन रिडेबल (एमआरपी) पासपोर्टलाई विस्थापन गर्नेगरी सरकारले आज […]