पोखरा । चैत १४ गते देभैभरिका स्थानीय तहका न्यायिक समितिको सम्मेलन पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको आयोजनामा हुने सम्मेलनका लागि देशभरका नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष पोखरा आउने भएका हुन् । पोखरा महानगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जु देवी गुरुङका अनुसार नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष न्यायिक समिति प्रमुख हुने […]