यस्तो बन्दैछ भैंसेपाटीमा मन्त्री क्वार्टर

१७ मंसिर, काठमाडौं । काठमाडौंको भैंसेपाटीमा निर्माणाधीन संघीय सरकारका मन्त्री निवासका भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिकमा पूरा हुनुपर्ने घर निर्माणको काम हालसम्म करिब ६५ प्रतिशत पूरा भएको शहरी विकास तथा भवन निर्माण विभागको भनाइ छ । यहाँ २४ मन्त्रीका लागि छुट्टा छुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका […]

सम्बन्धित सामग्री

मन्त्री निवासलाई ‘न्यायाधीश निवास’ बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बनाउने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त भइसकेको बताए । ‘पुल्चोकको मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि त्यो ठाउँमा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई निवास […]

मन्त्री निवास सजाउन २४ करोड

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर व्यवस्थित, सुविधा सम्पन्न नभएको र अपुग पनि भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ललितपुरको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर बनाउने निर्णय गरेको थियो।

बनिसक्नै लाग्दा विवादमा फस्यो भैंसेपाटीको मन्त्री क्वार्टर

१४ मंसिर, काठमाडौं । काठमाडौंको भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री निवासका भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर, मन्त्री निवासको पश्चिमतर्फका स्थानीयले सडकको मुद्दा उठाएपछि कम्पाउण्ड पर्खाल बनाउने काम रोकिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठका अनुसार पश्चिमतर्फका स्थानीयवासीले लामो समयदेखि मन्त्री निवासको पर्खाल […]