काठमाडौं, २२ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमर बिहिबार नेपाल आउँदैछिन् । ५० करोड अमेरिकी डलरको आयोजनाबारे प्रमुख राजनीतिक दलहरुभित्र पक्ष विपक्षमा धारणाहरु आइरहँदा फतिमा नेपाल आउन लागेकी हुन् । एमसीसी सम्झौतामा संसदबाट पारित गर्नुपर्ने बुँदा छ । त्यसपछि मात्र यो आयोजना कार्यान्वयन हुनथाल्छ । तर, सत्ता पक्षभित्रै […]