समय फेरि सकियो, काम ३७ प्रतिशतमात्र

नारायणगढ–बुटवल सडक मार्गलाई चार लेनमा बनाउने गरी दोस्रो पटक भएको सम्झौताको म्याद आज (साउन २२) मा सकिएको छ । १ सय १३ किलोमिटर लामो यो सडक बनाउन दुईपटक गरी साढे पाँच वर्ष समय दिँदा पनि प्रगति आधा भएको छैन । अहिलेसम्म यो सडकको भौतिक प्रगति ३७ प्रतिशतमात्र पुगेको छ । सरकार र निर्माण कम्पनीबीच २०७५ […]