लुप नेटवर्क प्रालि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । लुपले पाँच वर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले दुई वर्षभित्र सर्वसाधारणका लागिसमेत आईपीओ निष्काशन गर्ने योजना लिएको छ । जुन कम्तिमा एक अर्ब रुपैयाँ लगानीको हुनेछ । कम्पनीले यस्तो लगानी पाँच वर्षभित्र गरिसक्ने बताएको छ ।अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस […]