भारतको राष्ट्रपति निर्वाचनमा सत्तारुढ नेसनल डेमाक्रेटिक एलियसन्स(एनडीए)की उम्मेदवार द्रौपदी मुर्मूले विपक्षी दलका संयुक्त उम्मेदवार यशवन्त सिन्हालाई भारी मतान्तरले पराजित गरिन् । अन्तिम मतपरिणाम अनुसार मुर्मूले ६४.०३ प्रतिशत र यशवन्त सिन्हाले ३५.९७ प्रतिशत मत प्राप्त गरेका थिए । मुर्मूको उम्मेदवारीलाई ४४ साना ठूला दलले समर्थन गरेका थिए । तर निर्वाचनको क्रममा उनलाई विपक्षीहरुले पनि मत दिएको पाइएको छ । अर्थात मुर्मूको पक्षमा ठूलो संख्यामा क्रस भोटिङ पनि भयो । हिन्दुस्तान टाइम्सले भा