युवा पुस्ताले ‘क्याबात्’ र बुबा-आमाले ‘स्याबास’ भन्ने कांग्रेस बनाउने रामहरि खतिवडाको रोडम्याप

नेपाली कांग्रेसका सेलेब्रिटी नेता हुन्, रामहरि खतिवडा । संसदीय राजनीतिमा सफल भइसकेका खतिवडालाई पार्टीको केन्द्रीय सदस्य बन्ने सुयोग भने जुरेको छैन । तर उनको हैसियत केन्द्रीय सदस्यभन्दा कम पनि छैन । तेह्रौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा नलडेका पनि होइनन् । पार्टीभित्रका कुनै टिममा नभईकन पनि उनले १ हजारभन्दा माथि मत ल्याए । तर त्यति मत […]