वीरगंज-पथलैया सडकको काम यस वर्ष पनि नहुने भयो पूरा, आगामी चैत मसान्तसम्म लम्बिने छनक

वीरगंज। वीरगंज-पथलैया व्यापारिक मार्ग विस्तार योजनाको काम यस आर्थिक वर्षमा पनि सम्पन्न नहुने भएको छ। २०७३ असार २९ गतेदेखि शुरु

सम्बन्धित सामग्री

लुम्बिनीमा खर्चकाे सकस

लुम्बिनी प्रदेशमा चैत मसान्त सम्म ३१ दशमलव ७१ प्रतिशत विकास बजेट खर्च भएको छ । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३१ दशमलव ६८ प्रतिशत पुँजीगत खर्च भएको थियो । चालु आर्थिक वर्षको अन्तिम तीन महिनाको अवधि बाँकी रहँदा प्रदेशको ४२ अर्ब ६३ करोड ५७ लाख कुल बजेटमा १५ अर्ब २६ करोड सात लाख ७७ […]

चैतसम्म ९ खर्ब ४३ अर्ब बजेट खर्च, अब तीन महिनामा साढे ८ खर्ब खर्च गर्नुपर्ने

१ वैशाख, काठमाडौंं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिना (चैत मसान्त) सम्म साढे ९ खर्ब बजेट खर्च गरेको छ । तर, लक्ष्य भेट्याउन भने सरकारले अब बाँकी तीन महिनामा साढे ८ खर्ब रुपैयाँ खर्च गर्नुपर्छ । महालेखा नियन्त्रकको कार्यालयको आंकडा अनुसार चैत मसान्तसम्म ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ बजेट […]

कर विवरण ‘मिसम्याच’ भएका करदाताले लिन सक्नेछन् चैत मसान्तसम्म छुट सुविधा

२३ चैत, काठमाडौं । विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार आव २०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक […]

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः चार अर्बको बिजुली बेच्यो, लक्ष्य नौ अर्ब

काठमाडौं, बैशाख ६ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो। आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात […]

ताप्लेजुङ प्रशासनले भन्योः चैत मसान्तसम्ममा इजाजत प्राप्त हतियार बुझाऊ

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात फिर्ता पाउने गरी इजाजत प्राप्त हतियार चैत मसान्त भित्र प्रहरीलाई बुझाउन सम्वन्धित सबैलाई सूचित गरेको छ।...

एक वर्षमा २१० प्रतिशतले बढ्यो तेलको मूल्य

काठमाडौं। एक वर्षमा कच्चा पेट्रोलको भाउ २१० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष २०७६ सालको चैत मसान्तदेखि २०७७ सालको चैत मसान्त सम्ममा कच्चा तेलमा उक्त वृद्धि आएको हो। गत वर्षको चैत मसान्तमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०.२३ अमेरिकी डलर थियो। जुन, यो वर्षको चैत मसान्तसम्मा प्रतिब्यारेल ४२.६ डलर बढेर ६२.८३ पुगेको छ।

सिटिजन लाइफको जीवन बिमा कोषमा १३८%ले वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक (चैत मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमाकोष बलियो बनाउँदै १३८ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत मसान्तमा कम्पनीको जीवन बिमा कोष १ अर्ब २६ करोड ४९ लाख रहेकोमा यस चैत मसान्तमा सो रकम […]

विपद्का घटनाबाट एक वर्षमा करिव ६०० को मृत्यु, १०१ जना बेपत्ता

काठमाडौं। पछिल्लो एक वर्षमा विपद्का घटनाबाट नेपालमा ५९२ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार २०७७ वैशाख १ गतेदेखि २०७७ चैत मसान्त सम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो। उक्त अवधिमा आगलागीबाट ९७, चट्याङबाट ७०, सर्पदंशबाट २१, जनावरको आक्रमणबाट ३७, बाढीबाट ४२, पहिरोबाट ३०१, अविरल वर्षाबाट १५, हावाहुरीबाट ८ र हिमपातबाट १ जनाको मृत्यु भएको छ। सोही अवधिमा विपद्का घटनामा परी...