चुनाव चिह्न अंकित टिर्सटसहित प्रचारमा देखिए माओवादी नेता साह

७ वैशाख, वीरगञ्‍ज । बारास्थित कलैयाका माओवादी केन्द्रका नेता बिक्रम साह चुनाव चिह्न अंकित टिर्सटसहित प्रचारमा देखिएका छन् । उनी हाल कलैया उपमहानगरपालिका वडा नम्बर २३ मा वडा अध्यक्ष समेत हुन् । एकातिर जनप्रतिनिधि अर्कोतिर चुनाव चिह्न अंकित टिर्सटसहित प्रचारमा हिड्नुभएको छ, किन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चुनावी अभियानमा थिएँ । जाँदा टिर्सट लगाएर […]

सम्बन्धित सामग्री

फ्लोर क्रसको चर्चापछि माओवादी संसदीय दलका नेताले भने- संसदभित्र नेसपा छैन

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेताले हरिबहादुर चुमानले संसदभित्र नेपाल समाजवादी पार्टी (नेसपा) नरहेको बताएका छन् । माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्ने चर्चापछि माओवादी नेता चुमानले देवकोटा माओवादी संसदीय दलकै सदस्य रहेको बताएका हुन् । ‘नेसपा बाहिर छ । हाम्रो […]